८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

फिल्म निर्माता गोविन्द शाही पक्राउ


४ भदाै, काठमाडाैँ । फिल्म निर्माता, वितरक तथा कलाकार गोविन्द शाही पक्राउ परेका छन् । फिल्म ‘लिलिबिलि’बाट निर्देशक मिलन चाम्स र निर्माता सुदिप खड्कालाई करिव ८८लाख दिनु पर्नेमा नदिएको भन्दै उनीहरुले एक वर्ष अगाडी जाहेरी दर्ता गराएका थिए । सोहि जाहेरीको आधारमा शाहीलाई टेकु अपराध महाशाखाले बुधबार पक्राउ गरेको हो । उनलाई पक्राउ गरि सोधपुछ थालिएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार १६:०९