१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

सामाजिक संञ्जालमा भाइरल प्रियंकाको ग्ल्यामरस लुक


१ भदाै, काठमाडाैँ । चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडा आफन्तको बर्थ डे पार्टीमा  ग्ल्यामरस लुकमा देखिएकी छिन् ।  प्रियंकाकाे केही तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेकाे  छ ।  बर्थडे पार्टीमा प्रियंका आफ्नो पति निक जोनससँग गएकी थिइन्। पार्टीमा प्रियंका निक जोनसको हात समाइरहेको देख्न सकिन्छिन्।

प्रकाशित मिति : १ भाद्र २०७६, आईतवार १४:४९