१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अनेरास्ववियु एक महिनाभित्र पुनर्गठन हुने, अध्यक्षमा ऐन महर ! (भिडियोसहित)


अनेरास्ववियुका महासचिव ऐन महरले एक महिनाभित्र संगठनको पुनर्गठन हुने र त्यसको नेतृत्व आफूले गर्ने दाबी गरेका छन । महासचिव महरले अनेरास्ववियुको अध्यक्षमा आफू स्वभाविक हकदार भए पनि प्रतिस्पर्धामा अन्य साथीहरु पनि रहेको यद्यपी माहोल आफ्नो पक्षमा बनेको बताए । बैशाख महिनाभित्रमा अनेरास्ववियुले नयाँ नेतृत्व पाउने भन्दै महासचिव महरले कन्द्रीय कमिटीका सम्पूर्ण सदस्यको भावना अनुसार नै सर्वसम्मतिले अध्यक्ष लगायत पदाधिकारी र सदस्यहरुको चयन हुने बताए ।

महासचिव महरले सार्वजनिक शिक्षाको गुणस्तर विकासका लागि सबैले काम गर्नुपर्ने भन्दै सरकारको अभियानमा अनेरास्ववियुले पनि सहयोग गर्ने बताए ।
महासचिव महरसँगको कुराकानी तलको लिंकमा हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ७ बैशाख २०७५, शुक्रबार १२:२८