७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बलिउड नायक आमिर खानकी छोरी इरा देखिइन् यतिधेरै ग्ल्यामर


२८ साउन, काठमाडाैँ । बलिउड नायक आमिर खानकी छोरी इराले सामाजिक संञ्जालमा आफ्नाे ग्ल्यामर फाेटाे सेयर गरेकी छिन् । इराले सामाजिक संञ्जाल इन्स्टाग्राममा फोटोसुटका विभिन्न तस्बिर सेयर गरेकी छिन् । फोटोमा इराले निकै अचम्मको पहिरन पनि लगाइरहेको देख्न सकिन्छ । उनको मेकअप पनि अचम्मको छ ।  इरा खान सोसल मिडियामा निकै सक्रिय भएकाले उनका थुप्रै फ्यान र ७० हजार बढी फलोअर्स छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार ११:०२