१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

एमाले सांसद शाहीद्धारा सांसद पदबाट राजिनामा, नवप्रवेशी र ठेकेदारलाई मन्त्री बनाएको अारोप


७ फागुन, काठमाडाैँ । नेकपा एमालेका प्रदेश सांसद चन्द्रवहादुर शाहीले एमाले परित्याग गरेका छन । शाही नेकपा एमालेकाे केन्द्रीय सल्लाहकार परिषाद्का सदस्य समेत हुन । उनले प्रदेश नम्बर ६ को सभामुख र मन्त्री चयनका क्रममा आफूमाथि अपमान भएको र नवप्रवेशी तथा ठेकेदारलाई मन्त्री बनाइएको भन्दै असन्तुष्टि जनाएका हुन । मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य शाहीले पार्टीको साधारण सदस्य र सांसद दुवै पदबाट राजिनामा दिएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७४, सोमबार १०:३०