१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

पार्टी एकता रक्षात्मक होइन आक्रामक बन्नका लागिः प्रधानमन्त्री ओली (भिडियोसहित)


५ बैशाख, काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता रक्षात्मक बन्नका लागि नभएको बताएका छन ।

एमालेको मुखपत्र नवयुग मासिकलाई अन्तर्वार्ता दिँदै अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रसँगको पार्टी एकता आक्रामक रुपमा काम गर्नका लागि भएको बताएका हुन । पार्टी सचिव समेत रहेका एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराई, केन्द्रीय सदस्य समेत रहेका प्रचार विभागका उपप्रमुख सूर्य थापा र सचिव विष्णु रिजालले संयुक्त रुपमा गरेको अन्तर्वार्ता पुरै तलको भिडियोमा हेर्न र सुन्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ५ बैशाख २०७५, बुधबार ०९:५६