१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

प्लेटमा मासुकाे टुक्रा एक्कासी हिँड्न थालेपछि…(भिडियाेसहित)


१० साउन, काठमाडाैँ । तपाइ रेष्टुरेन्टमा गएर नन भेज अर्ड गरे पछि मासुकाे टुक्रा प्लेटबाट हिड्न थाले पछि तपाइलाइ कस्ताे लाग्ला । यस्तै भएकाे छ एक महिलाकाे साथमा । फ्लाेरिडामा बस्ने एक महिलाले नन भेज रेष्टुरेन्टमा मगाउँछिन् । नन भेज अाएसँगै एक टुक्रा मासु प्लेटबाट एकाएक हिड्न थाल्छ । फ्लाेरिडामा बस्ने फिलिप्स त्यहिँकाे एशियन रेष्टुरेन्टमा नन भेज मगाएकी थिइन् । मेल अनलाइनका अनुसार याे भिडियाे देख्ने केहि व्यक्तिले भिडियाे फेक हाे पनि भनेका थिए ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार १३:२०