७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

यि बालिका चर्चित हुनुकाे पछाडी एस्तो रहेछ कारण  


८ साउन, काठमाडाैँ । सामाजिक सञ्जाल चर्चामा रहेकी यि बालिका देख्नमा सारै सुन्दर छिन्  ।  तीन वर्षकी ति बालिका चर्चामा हुनुकाे खास कारण उनकाे सुन्दरता रहेकाे छ । उनी निकै मायालाग्दी र राम्री पनि देखिन्छिन् । उनको तस्वीर सामाजिक सञ्जालमा देखेपछि एकछिन नहेर्ने कम मात्र होलान् । इजरायलकी एनाहिता हासेमजादे अहिले ३ वर्षकी भइन् । तीन वर्षकी यी सानी नानी यतिवेला मोडलिङका कारण चर्चामा छिन् ।

सन् २०१८ मा सामाजिक सञ्जाल इन्स्टाग्राममा एकाउन्ट खोलेकी उनले एक वर्षको बीचमा ५३ हजार भन्दा धेरै फलोअर्स पाएकी छिन् । उनको इन्स्टाग्राममा तस्वीरहरू उनका बुवाले पोस्ट गर्ने गरेको अन्तर्राष्ट्रिय सञ्चामाध्यमहरुले जनाएका छन् । उनको आफ्नै वेवसाइट पनि छ । हेर्नुस तस्वीरः

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार १७:०२