१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नायिका प्रियंका कार्की र श्रृष्टि श्रेष्ठ यस्ताे अवस्थामा भेटिएपछि…


८ साउन, काठमाडाैँ । नायिका प्रीयंका कार्कीले आफ्नो होम प्रोडक्सनबाट निर्माण गरेको वेव सिरिज ‘जस्ट एनोदर लभ स्टोरी’ को गित सार्वजनिक भएको छ । जुन गीतमा केटी–केटी बिचकाे प्रेम प्रस्तुत गरिएकाे छ । प्रीयंका कार्कीलाइ नायिका श्रृष्टि श्रेष्ठले अभिनयमा साथ दिएकी छिन् ।

प्रीयंकाकाे वेव सिरिज ‘जस्ट एनोदर लभ स्टोरी’को सार्वजनिक गीतमा साजन राज विद्याको संगीत तथा स्वर छ । भिडियोमा प्रीयंका र शृष्टिलाई निकै रोमान्टिक देखिएको छ । अगस्ट १६ बाट प्रीयंकाको आफ्नै च्यानलबाट रिलिज हुने सिरिज महिला–महिला बिचको प्रेम कथामा आधारित रहेको देखिन्छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार १४:२२