१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

पूर्व ‘मिस नेपाल’ श्रृङ्खला कस्काे प्रेममा डुबिन् ? यस्ता रहेछन् उनका प्रेमी


५ साउन, काठमाडाैँ । यतीबेला पूर्व ‘मिस नेपाल’ श्रृङ्खला खतिवडा  प्रेममा डुबेकाे कुरा चर्चामा आइरहेकाे छ । श्रृङ्खला मिस नेपाल को समयमा विभिन्न भिडियो बनाएर साथ दिने उनका मित्र शिसन बानियाँ सँगै देखिएकी छिन् । केहीदिन अघि शिसनले श्रृङ्खला सँगकाे फाेटाे सामाजिक सञ्जालमा सेयर गरेकाेले यतिबेला निकै चर्चा पाइरहेको छ ।

तस्बिरमा  ङ्खलालाई सिसनको काधँमा देख्न सकिन्छ । पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा मित्र शिसनसँग यतिबेला टर्की भ्रमणमा छिन् र अहिले त्यहि तस्बिरका कारण श्रृङ्खला र शिसन प्रेममा रहेको चर्चा चल्न थालेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आईतवार १५:३८