११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

साउन ३ गते भद्रगोल नआउनुकाे कारण यस्तो पो रहेछ


५ साउन, काठमाडाैँ । आर्थिक वर्ष समाप्त भएर नयाँ आर्थिक वर्ष सुरु भएका कारण सम्झौता नविरकणको प्रकृयाले गर्दा कमेडि सिरियल भद्रगोलको श्रावण ३ गतेको अंक प्रसारण भएकाे थिएन । अर्को हप्ताबाट निर्धारित समयमै भद्रगोल दर्शकले हेर्न पाउने छन् ।  मिडिया हब, नेपाल टेलिभिजन तथा निर्माता हरुविचमा हरेक आर्थिक बर्षको अन्त्य संगै सम्झौता नविकरण गर्नु पर्ने प्रावधानकै कारण यो हप्ताको भद्रगोल प्रभावित भएको बुझिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आईतवार १४:३१