६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

थाहा छैन जिन्दगी भन्दै शिल्पा यसरी लडिन्


४ साउन, काठमाडाैँ ।  चर्चित गायिका अञ्जु पन्तकाे थहा छैन जिन्दगी बाेलकाे गीतमा नायिका शिल्पा पाेख्रेलले अभिनय गरेकी छिन्। उक्त भिडियाे गितमा नायिका पाेख्रेललाई मुख्य भुमिकामा राखिएकाे छ । काठमाण्डाैकाे एक्सन स्टुडियाेमा रेकर्ड गरिएकाे उक्त भिडियाे गितले यु टुबमा पनि राम्रै चर्चा पाइरहेकाे छ । भिडियाे नायिका पाेख्रेलकाे मार्मिक दृश्यहरू देखाइएकाे छ ।

हेर्नुहाेस्  भिडियाेः

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार २०:४३