८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

रक्सीले नुहाउने अर्वपति श्रीमानकी श्रीमती, यसकारण नुहाउँछिन् रक्सीले  


४ साउन, काठमाडाैँ । पाकिस्तानका एक अर्बपती श्रीमानका श्रीमतीकाे रक्सीले नुहाउने अचम्मकाे शाैख रहेकाे छ । अर्वपति मोहम्मद जुहरकी श्रीमती कमालियामा याे शौख रहेकाे छ । श्रीमती कमालियालाइ नुहाउनका लागि मात्र प्रत्येक दिन ३० बोत्तल स्याम्पेन नामको रक्सी बाथटपमा खन्याउँछिन् । त्यो एक बोतल स्याम्पेनको बजार मूल्य कम्तिमा सात हजार रुपैयाँ पर्छ ।

यसलाई हिसाव गर्दा उनले नुहाउनकै लागि दैनिक कम्तिामा तीन लाख रुपैयाँ खर्च गर्छिन् । यसलाई महिनाको हिसाव गर्दा करिव १ करोड हुन आउँछ ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार १४:३१