१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

सबैलाइ हसाउने कपिल घरमा आगलागी भएपछि रूँदै, कती भयाे क्षती ? 


३ साउन, काठमाडाैँ । भारतका हाँस्य कलाकार कपिल शर्माको अपार्टमेन्टमा भीषण आगो लागेको छ । आगो लागेपछि उनी राेइरहेका छन् ।  कमेडियन कपिलको अपार्टमेन्ट चौथो तलामा छ । आगलागीको समय घरमा कोही नभएकोले मानवीय क्षति भने नभएको मिड डेको रिपोर्टले बताइएको छ । आगो भान्छाबाट सुरु भएको थियो । स्थानीयले अग्नी नियन्त्रकलाई आगो लागेको सूचना दिएपछि आएका अग्नी नियन्त्रकले आधा घण्टामा आगो नियन्त्रणमा लिएको बताइएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार १२:४२