१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पाकिस्तानी क्रिकेट टिमको प्रमुख छनोटकर्ता इन्जमाम उल हकले दिए राजिनामा


२ साउन, काठमाडाैँ । पाकिस्तानी क्रिकेट टिमका प्रमुख छनोटकर्ताले राजिनामाको घोषणा गरेका छन । टिमको प्रमुख छनोटकर्त इन्जमाम उल हकले पदबाट राजीनमा दिएको घोषणा गरेका हुन । बुधबार उनले पदबाट राजीनामा दिएको घोषणा गर्दै आफ्नो कार्यकाल ३० जुलाईसम्म मात्रै हुने बताएका छन ।

उनी २०१६ मा पाकिस्तानी क्रिकेट टिमको प्रमुख छनोटकर्ता बनेका थिए । आईसीसी विश्वकपमा टिमको प्रदर्शनका कारण उनी पनि आलोचित बनेका थिए । बुधबार लाहोरमा पत्रकार सम्मेलन गरि कार्यकाल बढाउने पक्षमा आफू नरहेको उनलेब बताए ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार १०:३०