अन्ततः बन्द भयो ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम, अडियो/भिडियो विज्ञबाट पनि पाण्डेको राजिनामा

१ साउन, काठमाडौँ । मनोजराज पाण्डेको कथा नेपालले तयार पार्दै आएको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम अन्तत बन्द भएको छ । मंगलबार एक वर्ष पूरा भएको उपलक्ष्यमा काठमाडौँको सोल्टी होटलमा भएको कार्यक्रममा सञ्चालक मनोराज पाण्डेले कार्यक्रमबाट विदा लिएको घोषणा गरे । सँगै उनले प्रधानमन्त्रीको अडियोरभिडियो विज्ञ पदबाट समेत राजिनामा दिएको घोषणा गरेका छन । जनतासँग प्रधानमन्त्री कार्यक्रमको … Continue reading अन्ततः बन्द भयो ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम, अडियो/भिडियो विज्ञबाट पनि पाण्डेको राजिनामा