कथा नेपालको समृद्धिमा प्रधानमन्त्रीको योगदानको एक वर्ष, सोल्टी होटलमा भव्य भोज गरिदैँ

१ साउन, काठमाडौँ । ठीक एक वर्ष अघि लुतो फाल्ने दिन अर्थात साउने संक्रान्तीको दिन नै सुरू भएको कथा नेपालको जनतासँग प्रधानमन्त्री कार्यक्रमले एक वर्ष पूरा गरेको छ । कार्यक्रममा प्रधानमन्त्रीको उपस्थिति देखाएर कथा नेपालको व्यापार बढाउने मुल उदेश्यले चलेको कार्यक्रमले एक वर्ष पूरा गरे पनि कार्यक्रम हेर्ने र हेर्न छाडेका धैरैले प्रधानमन्त्रीलाई आलोचित बनाउनका … Continue reading कथा नेपालको समृद्धिमा प्रधानमन्त्रीको योगदानको एक वर्ष, सोल्टी होटलमा भव्य भोज गरिदैँ