८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

समुन्द्रमा पुगेर छुट्टि मनाउँदै कट्रिना कैफ, १६ जुलाईकाे वर्थडे कता मनाउँछिन् त ?


३० असार, काठमाडाैँ । बलिउड नायिका कट्रिना कैफ छुट्टिकाे समय समुद्रमा रमाइलाे गरेर मनाइरहेकी छिन् ।  उनले समुद्रमा खिचाएकाे फाेटाे सामाजिक सन्जालमा भाइरल भैरहेकाे छ । उनकाे सुन्दर तस्विर देखेर उनका फ्यानहरूले सारै मन पाराइरहेका छन् । प्राय सामाजिक संजालमा एक्टिभ भैरहने कट्रना कैफले इन्टाग्रममा सुइमिङ कस्टम लगाएकाे फाेटाे सेयर गरेकी छिन् ।

उनकाे त्याे फाेटाे सामाजिक संजालमा भाइरल भैरहेकाे छ । कट्रिनाकाे जन्मदिन १६ जुलाइमा रहेकाे छ । उनले भ्याकेसन समयमा अाफ्नाे वर्थटे मनाउने याेजना देखिन्छ । 

 

प्रकाशित मिति : ३० असार २०७६, सोमबार ११:०९