१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

विद्यार्थीसहितकाे स्कूल बसमाथि सिंगै रुख लडेर थिचेपछि … 


२७ असार, महेन्द्रनगर  । कञ्चनपुरमा विद्यार्थीसहितकाे  स्कूल बसमाथि सिंगै रुख लडेर थिचेकाे छ । नगरपालिकाको वनसमितिस्थित अनिरुद्र माध्यमिक विद्यालयको बसमाथि रुख लडेकाे हो । बसमाथि रुख खसेपनि सबै विद्यार्थी सकुशल रहेका छन् । बसमा सवार २ जना विद्यार्थी सामान्य घाइते भएका र उपचार भइरहेको शुक्लाफाँटा नगरपालिका–१ का वडा सदस्य परमानन्द जोशीले जनाएका छन् ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार १५:०६