१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

खोलाले बगाएर विद्यार्थी बेपत्ता


२७ असार, पाँचथर ।  खोला तर्ने क्रममा पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ स्थित नुँवा खोलाले बगाएर आज बिहान एक विद्यार्थी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय खेसेङखोपाका होलीचायल्डमा अध्ययनरत आठ वर्षीय जीवन राई छन् । अहिले प्रहरीचौकी रवि र स्थानीयवासीले उनको खोजी तीव्र पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालले बताउनुभयो ।

फाइल फाेटाे

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार १३:२९