१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पाँच तस्बीरमा हेर्नुहोस खेलाडीमा देखिएको भारत हार्दाको खुशी


२५ असार, काठमाडाैँ । न्यूजिल्याण्ड भारतलाई हराउँदै आईसीसी विश्वकपको फाइनलमा पुगेको छ । बुधबार भएको सेमिफाइनलमा भारतलाई १८ रनले हराउँदै न्यूजिल्याण्ड लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । उपाधिका लागि न्यूजिल्याण्डले अष्ट्रेलिया र इंग्ल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । भारतलाइ हराउँदा न्यूजिल्याण्डका खेलाडीमा देखिएको खुशी यहाँ पाँच तस्बीरमा प्रस्तुत गरिएको छ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार २०:२६