७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

आफुभन्दा १२ वर्ष कान्छा अर्जुनसँग एस कारण लाेभिइन् मलाइका


२५ असार, काटमाडाैँ । बलिउडकि चर्चित नायिका र बलिउड नायक अर्जुन कपुर प्रेम सम्बन्धमा रहेका छन् । मलाइकाले अर्जुनले आफुलाई राम्राेसँग बुझ्ने भएका कारण आफु अर्जुनकाे प्रेममा परेकाे खुलासा गरेकी छिन् । हाल उािहरू छुट्टिमनाउन न्युयाेर्क पुगेका छन् । आफुलाई खुसी राख्ने हँसाउने भएकाले आफुले अर्जुनलाई प्रेम गरेकाे मलाइकाले खुलाएकी छिन् ।

 केही अघि अर्जुनको जन्मदिनमा मलाइकाले फोटो शेयर गर्दै उनले लेखेकी थिइन्, ‘ह्याप्पी बर्थडे मेरो क्रेजी, फनी र अमेजिङ अर्जुन कपूर ।’उनले सामाजिक सञ्जालका माध्यमबाट पनि अर्जुनप्रति आफ्नो प्रेम दर्शाएकी छिन् ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार १६:४४