१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

कुमार पाैडेलको मृत्यु दोहोरो भिडन्तमै भएको गृहमन्त्रीको दाबी (भिडियोसहित)


२४ असार, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले कुमार पौडेल दोहोरो भिडन्तमै मारिएको दाबी गरेका छन । प्रतिनिधिसभाको बैठकम मंगलबार समय लिएर जानकारी गराउँदै गृहमन्त्री थापाले विप्लव समूहका नेता पौडेल दोहोरो भिडन्तमा नै मारिएको बताए ।

उनले प्रहरीकै भाषामा प्रतिवेदन सुनाएपछि सांसदहरूले आक्रोश पोखेका छन । मन्त्री थापाको जवाफपछि अहिले सांसहरूले प्रश्न सोधिरहेका छन । उनीहरूले गृहमन्त्रीले साफेद झुट बोलेको भन्दौ तीव्र आलोचना र आक्रोश पोखिरहेका छन ।

भिडियो तल हेर्न सक्नुहुन्छ

प्रकाशित मिति : २४ असार २०७६, मंगलवार १२:१०