७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

एनसिसी बैंकले १५ प्रतिशत बोनस शेयर लाभांश दिने


२२ असार, काठमाडाैँ । यस्तै एनसिसि बैंकले आफ्ना शेयरधनीलाई १५.८९ प्रतिशत शेयर लाभांश दिने भएको छ । यस्तै उक्त लाभांशमा लाग्न्े कर प्रयोजनाका लागि ०.८३ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४÷७५ को लेखा परिक्षण प्रतिवेदनमा उल्लेख भएको नाफाबाट शेयरधनीलाई उक्त परिमाणमा लाभांश दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृत तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि उक्त लाभांश वितरण हुने बैंकका कम्पनी सचिव कपिल ज्ञवालीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २२ असार २०७६, आईतवार १८:१३