४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

 सिरियलकी ‘सासु’ रियलमा यती धेरै हट !


२१ असार, काठमाडाैँ । पुरानाे अवतारमा देखिने बलिउड सिरियल कलाकार मल्लिका नायक वास्तविक जीवनमा धेरै हट देखिन्छिन् । उनी  प्राए पर्दामा भद्र भूमिका निभाएकामा देखिन्छिन् । टिभी शो मा मल्लिका अक्सर साडीमा देखिएकी हुन्छिन् । तर वास्तविक जीवनमा उनी बोल्ड अवतारमा देखिन्छिन् ।

हालै मल्लिका नायकले इन्स्टाग्राममा यस्ता तस्वीर शेयर गरेकी छिन्, जुन तस्वीरमा उनी बोल्ड देखिएकी छिन् । फ्लोरल बिकिनीमा देखिएकी  मल्लिका नायकलाई झट्ट हेर्दा फ्यान नै झुक्किएका छन् । यी तस्वीरमा फ्यानले विभिन्न प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमा उनी आफ्ना बोल्ड तस्वीरका कारण चर्चामा रहने गर्छिन् ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार १०:०८