८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

श्रीमानलाई कचकच गर्दै घराएसी काम लगाउने श्रीमती पक्राउ


१९ असार, ब्रिटेन । श्रीमानलाई कचकच गर्दै घराएसी काम लगाउने श्रीमती पक्राउ परेकी छिन् । श्रीमानमाथिको आफ्नो व्यवहारका कारण ब्रिटेनकी  एक महिलाले  १७ घण्टा जेलमा विताउन बाध्य भएकी छिन्र । श्रीमान निएमित स्वास्थ जाँचमा जाँदा सधै तनाबमा देखेपछि ५८ वर्षे भ्यालेरी स्यान्डर्सले श्रीमानलार्इ  घरकाे काम गर्न दबाब दिने गरेकाे कुरा बाहिरिएकाे हाे ।

भ्यालेरीको श्रीमानप्रतिको त्यस्तो व्यवहारलाई ‘कन्ट्रोलिङ विहेभियर’ भन्दै यो कानूनी रुपमा दण्डनीय भएको बताए । त्यसपछि पुलिस स्यान्डर्सको घरमा गए, भ्यालेरीलाई पक्राउ गरे र उनलाई १७ घण्टासम्म जेलमा राखे । उनलाई विगत एक वर्षदेखि कानूनी लडाईं लड्न बाध्य पनि बनाइएको छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार १३:५०