१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका विदेशमन्त्रीबीच बेइजिङमा भेटवार्ता


१८ असार, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन् ।

ग्रेट हलमा भएको भेटमा दुर्ई देशको सम्बन्ध अझ प्रगाढ बनाउने विषयमा छलफल भएको थियो । साथै आपसी हित तथा उच्चस्तरीय भ्रमण आदान प्रदानबारे समेत छलफल भएको बेइजिङस्थित नेपाली दूताबासले जनएको छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार १९:०६