४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

आईफा अवार्ड अब हुँदैनः सिइओ जोशी


१८ असार, काठमाडाैँ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिपक राज जोशीले अब काठमाडौंमा आईफा अवार्ड समारोह नहुने बताएका छन । मंगलबार बिहान रेडियो कान्तिपुरको द हेडलाइनर्समा कुरा गर्दै सिइओ जोशीले संसदको राज्य व्यवस्था समितिले समेत आईफा अवार्ड नेपालमा नगर्न निर्देशन दिएको सन्दर्भ उल्लेख गर्दै अवार्ड अब काठमाडाैँमा नहुने बताए ।

जोशीले पर्यटन भ्रमण वर्षलाई सफल बनाउन आईफा अवार्ड महत्वपुर्ण हुन सक्ने भएपनि अवार्डबारे सरोकारवालालाई वुझाउन नसकिएको बताए । उनले रेडियो कान्तिपुरलाइ दिएको अन्तर्वार्ता तल सुन्न सक्नुहुन्छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार १३:४१