८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष वाग्लेको राजिनामा


६ फागुन, काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले राजिनमा दिएका छन । नयाँ सरकारलाई कार्यसम्पादन गर्न सहज होस् भनेर राजिनामा दिएको वाग्ले बताएका छन । आफ्नो छमहिने कार्यकालमा आयोगले सञ्चालन गरेका विकास निर्माणका कार्यक्रम तथा नीतिगत विषयबारे जानकारी दिँदै उनले प्रधानमन्त्रीलाई भेटेर पदबाट राजीनामा दिएको बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७४, आईतवार १९:५४