४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

एमाले सांसदको छोरी मिस नेपाल भएपछि सामाजिक सञ्जालमा चर्काे बिरोध, कसले के भने ?


२९ चैत, काठमाडौं । सन् २०१८ को मिस नेपाल को उपाधि मकावानपुरकी श्रृङ्खला खतिवडाले जितिन । उनी एमाले नेता समेत रहेका सांसदद्धय बिरोध खतिवडा र मनु सिग्देलकी छोरी भएकी कारण विवादमा परेकी छिन । हुनत द हिडेन ट्रेजरको आयोजना हुने मिस नेपाल सुरूदेखि नै विवादमा पर्दै अाएको छ ।

यद्यपी यस पटक भने मिस नेपालको बिरोध गर्ने समूदायबाटै मिस नेपाल भएको भन्दै अझै कम्युनिष्ट चरित्रको कुरा गरेर एमाले प्रवृतिको  बिरोध भैरहेको छ । सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा बिरोध र समर्थनमा थुप्रै स्टाटस पोष्ट भएका छन ती मध्ये हामीले यहाँ १० जनाको प्रतिक्रिया राखेको छाैँ ।

कसले के भने ? 

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार ०८:२५