१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

काठमाडौँको सामाखुशीमा अल नेपाल हस्पिटलको छेउमा भीषण आगलागी (भिडियाेसहित)


१ असार, काठमाडौँ ।  काठमाडौँको सामाखुशी चोकमा रहेको अल नेपाल हस्पिटलको छेउमा रहेको सटरहरूमा भीषण आगालागी भएको  । राति ८ बजेबाट लागेको आगो दमकलको सहायतमा केहीबेर अघिमात्र नियन्त्रणमा आएको छ । आगलागीबाट पसका चारवटा सटर जलेर नष्ट भएको छ । प्रत्यक्षदर्शी सम्राट रिजालका अनुसार कपडा पसलबाट लागेको आगो अन्य पसलमा पनि लागेको हो । उनले ग्यासका कम्तिमा चार वटा सिलिण्डर समेत बिस्फोट भएको जानकारी दिए । उनले मानवीय क्षति भने हुन नपाएको बताए ।

हेर्नुहाेस भिडियाेः

प्रकाशित मिति : १ असार २०७६, आईतवार २१:५५