७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

६.६ म्याग्नीच्यूडको भूकम्पको धक्का


१ असार, हङकङ ।  न्यूजील्यान्डको ला–इस्पारेन्स रकलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ६.६ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प जमिनको सतहबाट करिब १११ किलोमिटर गहिराईमा गएको थियो । भूकम्पबाट सो स्थानमा कुनै क्षति भएको विवरण प्राप्त भएको छैन ।रासस

प्रकाशित मिति : १ असार २०७६, आईतवार १३:४५