१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

कालीगण्डकी नदीमा बेपत्ता एक बालक मृत फेला


२८ चैत पाल्पा । कालीगण्डकी नदीमा सोमबार बेपत्ता भएका एक बालक आज मृत अवस्थामा फेला परेका छन् ।

रम्भा गाउँपालिका–१ हुँगी पाल्पाका ३ वर्षीय अबिरल पुनको शव सिद्धबाबा मन्दिर नजिकै कालीगण्डकीको किनारमा पानीमुनि तैरिएर बसेको अवस्थामा स्थानीयवासीले फेला परेका हुन् ।

स्वास्थ्य परीक्षणका लागि उनको शव रामपुर अस्पतालमा ल्याइएको छ भने उनीसँगै नदीमा पौडी खेल्न गएका सोही ठाउँकै ५ वर्षीय सरोज राना अझै भेटिएका छैनन् । उनको खोजी कार्य जारी रहेको जनाइएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार १४:१८