१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

फेरी भुकम्पकाे धक्का महसुस


३१ जेठ, काठमाडाैँ । फेरी भुकम्पकाे धक्का महसुस गरीएकाे छ । बझाङको छबिसपाथीभेरा गाउँपालिका –४ कोटदरबार नजिक केन्द्रबिन्दु बनाएर ४ म्यग्नीच्युडकाे भूकम्प गएको हाे । शुक्रबार दिउँसो १२ बजेर २२ मिनेटमा भुकम्प गएको राष्ट्रय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसै बर्षको सुरुवातदेखि बझाङ जिल्ला लाई केन्द्रबिन्दु बनाएर तिन पटक भुकम्प गएको भूकम्प मापन केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार १७:४१