१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

शिक्षामन्त्री पोखरेलले गाउँको ढुंगामा बसेर यसरी सम्झिए बाल्यकालको गोठालो जीवन (फोटोफिचर)


२८ जेठ, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल पछिल्लो पटक मन्त्री भएपछि सोमबार आफ्नो जन्मस्थानमा पहिलो पटक पुगेका छन । सचिवालयका कर्मचारी र सहोगी, र सुरक्षाकर्मीको साथमा जन्मस्थान खोटाङको खर्पास्थित सोलथुमकी पुगेका मन्त्री पोखरेलले बाल्यका सम्झिए । उनले आफ्नो पानी लिन जानेगरेको पधेँरो, बाख्रा चराउन जाने गरेको जंगल र पढेको विद्यालयको अवलोकन गरेको निजी सचिव निनोद न्यौपानेले जानकारी दिए । मन्त्री पोखरेल सोमबार राति आफैँ जन्मिएको घरमा बस बसेका थिए । तस्बीरमा हेर्नुहोस्, पोखरेलको जन्मस्थानको भ्रमण ।

प्रकाशित मिति : २८ जेष्ठ २०७६, मंगलवार ११:१०