१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

इटहरीका मेयर द्धारिकलाल चौधरीको प्रेसबारेको धारणा ढिला आयो तर कडा आयो (विज्ञप्तिसहित)


२६ जेठ, काठमाडौँ । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीको प्रेसबारेको धारणा सार्वजनिक भएको छ । प्रेस विज्ञप्ति मार्फत आइबार उनको विवादित अभिव्यक्तिको बारेमा माफीसहितको धारणा सार्वजनिक भएको छ ।

सामाजिक सञ्जालमा जनाएको प्रतिक्रियाको आधारमा आफूसँग पत्रकारले कुरा गरेको र त्यस समयमा आवेशमा केही शब्द गलत ढंगले प्रयोग भएकोमा माफी माग्दै आफू इटहरीको विकास र भ्रष्टाचार शून्य पार्ने अभियानमा प्रेससँग नै सहकार्य गर्न चाहेको बताएका छन ।

प्रकाशित मिति : २६ जेष्ठ २०७६, आईतवार १९:५२