१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

कहालीलाग्दो दुर्घटना, विद्यालय जाँदै गरेका २७ जनाको मृत्यु


२७ चैत, काठमाडौँ । एउटा कहालाग्दो बस दुर्घटनामा परी विद्यालय जाँदै गरेका २७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये २३ जना बालबालिका रहेका छन । दुई शिक्षक, चालक र एक महिलाको समेत मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतको हिमाञ्चल प्रदेशमा स्कुल बस दुर्घटना भएको हो । हिमाञ्चल प्रदेशको काँगडा जिल्लाको नुररपुरमा वंजिर राम सिंह मेमोरियल पब्लिक हाई स्कूलको बस दुर्घटना परी धेरै बालबालिकाको ज्यान गएको र अन्य दर्जनौं घाइते भएका छन ।

प्रकाशित मिति : २७ चैत्र २०७४, मंगलवार ०९:३२