८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेपाली सन्नि लियोन अर्चना पनेरुको रेट ४.५ करोड !


२३ जेठ, काठमाडाैँ । नेपाली सन्नि लियोन अर्चना पनेरुको रेट  एक फिल्म खेल्दा ४.५ करोड लिने गरेको चर्चित वलिउड अनलाइन दैनिक भास्करले लेखेकाे छ । पोर्नस्टार बन्छु भन्दै भारत बसाइ सकाएर नेपाल छिरेकी अर्चना  सामाजिक सञ्जालमा र मिडियामा भाइरल बनेर छाइरहेकी छिन् ।

चर्चामा आएसँगै  उनले दुइ नेपाली फिल्म र आधा दर्जनजति म्युजिक भिडियो खेलिन् । पुर्व पोर्न स्टार सन्नी लियोनको नेपाली ट्याग आफै भिर्दै हिँडेकी अर्चनाको  नेपालसँगै भारतमा पनि चर्चा बढेको छ । चर्चित वलिउड अनलाइन दैनिक भास्करले अर्चनालाई नेपाली सन्नि लियोनको उपमा दिएको छ । सबटाइटलमा अर्चनाको रेट ४.५ करोड लेखेको अनलाइनले आफ्नो पुर्ण न्यूजमा भने ४.५ लाख लेखेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७६, बिहीबार १०:२७