७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय मन्त्रीहरुको सपथग्रहण समारोह सुरु


१६ जेठ, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय मन्त्रीहरुको सपथग्रहण समारोह सुरु भएको छ ।

सपथ ग्रहण समारोहमा योपटक बिमस्टेक मुलुकका नेता एवम् सरकार र राष्ट्र प्रमुखहरुको सहित करिब ८ हजार पाहुनको उपस्थिति रहेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहीबार १९:३६