१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

२ शिक्षिकाले गरे कक्षा १० का केटा विद्यार्थीको बलात्कार


७ जेठ, काठमाडाैँ । दुई जना महिला शिक्षकले केटालाई बलात्कार गरेका छन् । उनिहरूले कक्षा १० मा अध्यानरत केटा विद्यार्थीलाई मदिरा सेवन गराई बलात्कार गरेका हुन् । क्यालिफोर्नियाको कोविना शहरको याे घटना जहाँ दुई महिला शिक्षकले छात्रको यौन शोषण गरेका छन् । शिक्षीकाहरूले छात्रलाई एकान्तमा बोलाएर पहिला मदिरा सेवन गराएर छात्रहरुसंग योनसम्बन्ध राखेकाे अर्थात केटा विद्यार्थीको बलात्कार गरेका छन् ।

 शिक्षिकाले मनोरञ्जन गर्ने भन्दै विद्यार्थीहरुलाई रक्सी पिउन लगाए । जब विद्यार्थी नशामा डुबेका थिए तब ती केटा विद्यार्थीहरुमा एक विद्यार्थीसंग ति महिला शिक्षकले सेक्स गरेका थिए ।

यो घटनापछि पनि ति महिला शिक्षकाले फेरी केटा विद्यार्थीको गु्रपमा जाने योजना बनाईन् । ती महिला शिक्षक दोस्रो पटक एक नयाँ महिला शिक्षक मिशेल हिरेलीलाई संगै ल्याएर आईन् । दुइ शिक्षिका मिलेर फेरी विद्यार्थीलाई रक्सी पिलाएर दुई केटा विद्यार्थीको बलात्कार गरेकाे घटना बहिरीएकाे छ ।एजेन्सी

प्रकाशित मिति : ७ जेष्ठ २०७६, मंगलवार १४:२०