१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

ऐँसेलु घारीमा छिरेपछि बाबुरामलाई किन आयाे गाेठालाे जीवनकाे याद ?


६ जेठ काठमाडाैँ । गृहजिल्ला गाेरखामा रहेका डा बाबुराम भट्टराईले वाल्यकालकाे याद ताजा भएकाे बताएका छन् । भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत उत्तरी गोरखाको केरावारी जंगलमा ऐँसेलु टिपेर खादाँ आफूलाई वाल्यकालकाे याद आएकाे बताएका  हुन् । भट्टराईले ट्वीटरमा पूर्वाधार विकास गर्न सके कृषि-पर्यटनको विकासको सम्भावनाको सुन्दर परिकल्पना गरेकाे पनि उल्लेख गरेका छन् ।

ट्वीटरमा यस्ताे लेखेका छन् भट्टराईले,  उत्तरी गोरखाको केरावारी जंगलमा अर्गानिक ऐसेलु टिपेर खाँदा वाल्यकालको गोठाले जीवनको याद ! पूर्वाधार विकास गर्न सके कृषि-पर्यटनको विकासको सम्भावनाको सुन्दर परिकल्पना !

उत्तरी गोरखाको केरावारी जंगलमा अर्गानिक ऐसेलु टिपेर खाँदा वाल्यकालको गोठाले जीवनको याद!पूर्वाधार विकास गर्न सके कृषि-पर्यटनको विकासको सम्भावनाको सुन्दर परिकल्पना! pic.twitter.com/6cGKYTvjV3

— Baburam Bhattarai (@brb1954) May 19, 2019

प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार ११:२३