१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नायिका स्वस्तिमा खड्काको “एक चुम्बन” इन्डियन रियालिटी सो डान्सका बिजेता सुजन मार्पालाई (भिडियोसहित)


५ जेठ, काठमाडाैँ । चर्चित नायिका स्वस्तिमा खड्का र सुजन मार्पा तामाङको अभिनय रहेको ‘एक चुम्बन’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  ‘एक चुम्बन’ बाेलकाे गीतमा चर्चित गायक शिव परियारको स्वरमा रहेकाे छ ।  गीत ‘एक चुम्बन’मा गायक शिव परियारकै संगीत, श्वेता मैनालीको शब्द, बिजेस्वर राज तन्डुकारको संगीत संयोजन रहेको छ ।

गीतको म्युजिक भिडियोमा  इन्डियन रियालिटी सो डान्स प्लसमा आफ्नो अमुक डान्स प्रदर्शन गरेर भारतीय र नेपाली दर्शकहरु माझ अत्यन्त चर्चामा रहेका डान्स प्लसका उप(बिजेता सुजन मार्पा तामाङले कोरियोग्राफी तथा निर्देशन गरेको यो गीतको म्युजिक भिडियो पनि गीत जस्तै निकै रमाइलो र फरक तरिकाले निर्माण गरिएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७६, आईतवार १०:४८