७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

जवजका बिरोधीहरु वर्षायामको छत्रे च्याउ झैँ आफैँ सकिन्छनः पुण्य गौतम


६ फागुन, काठमाडौँ । नेकपा एमालेका युवा नेता पुण्य गौतमले जवजको बिरोध गर्नेहरु आफैँ सकिने बताउनुभएको छ । आइतबार बिहान बिजएफसँगको कुराकानीमा नेता गौतमले जवज एमालेको मार्गदर्शक सिद्धान्त भएकाले यसको च्याप्टर क्लोज हुन नसक्ने बताउनुभयो । एमाले र माओवादी केन्द्रको एकताको विषयलाई लिएर एमालेकै दोस्रो तहका नेताले जवजको च्याप्टर क्लोज भएको बताइराख्दा गौतमले त्यस्तो सम्भवन नहुने बताउनुभयो । उहाँले जवज सक्छु भनेर लाग्नेहरु आफैँ छत्रे च्याउँ झै मासिने बताउनुभयो । गौतमसँगको विस्तृत कुराकानी तलको लिंकामा हेर्न र सुन्न सक्नुुहुन्छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७४, आईतवार १०:५७