१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

चर्चित बलिउड नायिका आलिया भट्ट सगरमाथा चढ्ने तयारीमा


१ जेठ, काठमाडाैँ । चर्चित बलिउड नायिका आलिया भट्टले सर्वोच्च शिखर सगरमाथा चढ्ने भएकी छन ।  उनले ‘बर्न एगेन टु दि माउन्टेन’ नामक फिल्ममा  फिल्ममा सगरमाथा चढ्ने भएकी हुन् । भट्ट विश्वकै अग्लाे सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो भारतीय महिला अरुणिमा सिंहाको बायोपिकमा अभिनय गर्ने भएकी छिन् ।

अरुणिमा सिंहाले आफ्नो करिअरको विषयमा प्रकाशित गरेको ‘बर्न एगेन टु दि माउन्टेन’ नामक किताबमा उनले आफ्नो जीवन संघर्ष उतारेकी छिन् ।  फिल्मको छायांकन २०२० मा गरिने बताइएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार २०:०५