१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

बलिउड अभिनेता सनी देओल चढेको गाडी दुर्घटना ग्रस्त


३१ वैशाख, काठमाडाैँ ।  बलिउड अभिनेता सनी देओल चुनाव प्रचारप्रसारको क्रममा दुर्घटनामा परेका छन् । भारतीय जनता पार्टीका लोकसभा उम्मेदवार रहेका सनी देओल चढेको गाडी सोमबार बिहान दुर्घटना भएको हो । भारतमा लोकसभा निर्वाचन सुरु भएपछि भाजपामा प्रवेश गरेका देओल पंजाबको गुरदासपुरमा भाजपाको तर्फबाट उम्मेदवार रहेका छन् । देओलकाे गाडी पन्जाबको धारीवालमा दुर्घटना भएको हो ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलवार १९:४२