१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

विवाह अगाडी नै १२ पटक सम्म गर्भपतन गराउने बलिउड अभिनेत्रीहरु


३१ वैशाख, काठमाडाैँ । बलिउड चलचित्रका अभिनेत्रीहरू जाे विवाह अघिनै गर्भवती भएर १२ पटक सम्म गर्भ पतन गराएका छन् । प्रेममा रहेपनि विवाहहुने चान्स कम भएका कारण अभिनेत्रीहरूले गर्भपतन गराउने गरेकाे पाइन्छ ।

वीना मलिक : चर्चित टिभी सिरियल विग बोस सिजन ५ बाट चर्चामा आएकी पाकिस्तानकी अभिनेत्री बीना मलिक विवाह अगाडी नै आमा बनिसकेकी छन् । उनी आफ्नो प्रेमी प्रशान्तबाट गर्भवती बनेकी थिइन् तर उनले गर्भपतन गरिन् ।

जिया खान : भारतको मुम्बाईको जुहु स्थित सागर संगित अपार्टमेन्टमा झुन्डिएर आत्माहत्या गरेको अवस्थामा फेला परेकी अभिनेत्री जिया खानले सुसाइड नोटमा आफुले गर्भपतन गरेको बताएकी थिइन् । यसको मामिलामा उनका प्रेमी सुरज पञ्चोलीलाई हिरासतमा लिएर सोधपुछ गरिएको थियो । उनले आफ्नो बच्चा मारिदिएको कारण गहिरो दर्दमा परेको र आफुले आत्माहत्या रोजेको बताएकी थिइन् ।

प्रत्युषा बनर्जी : बलिउडको चर्चित सिरियल बालिका बधुबाट आनन्दीको भूमिका निभएकी अभिनेत्री प्रत्युषा बनर्जीले २४ वर्षको उमेरमा आत्माहत्या गरेकी थिइन् । उनले आत्माहत्या गर्नु अघि गर्भपतन गराएकी थिइन् । उनी प्रेमी राहुल राज सिंहबाट गर्भवती भएकी थिइन् ।

मर्लिन मुनरो : मर्लिन हलिउडकी अभिनेत्री हुन् । बलिउडमा मात्र हैन् बलिउडमा पनि विवाह अगाडी नै गर्भपतन गराउने अभिनेत्रीहरु रहेका छन् ।उनी अमेरिकी अभिनेत्री हुन् । सन् १९५० देखि १९६० को दसकमा यौन प्रकृतिको रुपमा प्रख्यात भएकी मर्लिनले १२ पटक गर्भपतन गरेको अभिनेत्री, मोडल तथा गायिका मर्लिन मुनरोको फोटोग्राफरले आफ्नो पुस्तक मर्लिनमा खुलाएका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलवार १०:४५