११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

काे बन्छ कराेड पती ? मा यसरी बिजेता बनेका रहेछन् राजीव जैन


३१ वैशाख, काठमाडाैँ । नेपालमा यसै वर्ष सुरु भएको फ्रेन्चाइज शो ‘को बन्छ करोडपती’ मा राजीव जैन बिजेता बनेका छन् ।  शोले गरेको घोषणामा पहिलो करोडपति विराटनगरका जैन बनेका हुन् । जैन एमबीए डिग्री होल्डर हुनुका साथै उनी क्विज मास्टर पनि हुन् ।

१० वर्षदेखि काठमाडौंमा बस्दै आएका उनले महेन्द्र मोरङ क्याम्पसबाट बीबीए गरेका थिए ।  निकै ट्यालेन्टेड सैलिमा उतर दिदै आएकोमा सरल प्रश्नमा भने राजिब अड्किए तर उनलाई सहयोग बिभिन्न सैलिबाट रहयो। त्यसैले उनी काे बन्छ कराेड पतीका बिजेता बन्न सफल भए ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलवार ०९:४३