४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

वक्षस्थल नजिक नायिका साम्राज्ञीले के लेखिन् ?


२९ वैशाख, काठमाडाैँ । नेपाली चलचित्रकी नब नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले  वक्षस्थल नजिक केहिकुरा लेखेकी छिन् । आर्यन सिग्देलले निर्माण गरेको चलचित्र कायराका छायाङ्कनका क्रममा फिलिपिन्समा रहेकी साम्राज्ञीले छायाङ्कन स्थलबाटै वक्षस्थल नजिक ट्याटू बनाएको  तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी हुन् ।

इन्स्टाग्राममार्फत सार्वजनिक गरिएको उक्त तस्वीर भाइरल बनेलगत्तै त्यहाँबाट डिलिट गरिएको छ । ट्याटूमा केही लेखेको देख्न सकिन्छ, तर के लेखिएको हो भन्ने तस्वीर हेरेर बुझ्न कठिन छ । चलचित्र कायराका लागि उनले अहिलेसम्मकै महंगो पारिश्रमिक लिएकी छन् । चलचित्रमा साम्राज्ञी र आर्यनकै रोमान्स देख्न सकिने छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आईतवार ०९:३५