८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

चर्चित हुन जिउँदै अक्टोपस खान खाेज्दा उल्टै अक्टोपसकाे आक्रमण (भिडियोसहित)


२६ वैशाख, एजेन्सी ।  चर्चित हुन  एक चिनियाँ ब्लगर युवतीले जिउँदै अक्टोपस खाएको भिडियो बनाउन खोज्दा उल्टै अक्टोपसको आक्रामणमा परेकी छिन् । ती युवतीले अक्टोपसलाई आफ्नो मुखभित्र राख्न कोज्दा अक्टोपसले गरेको जवाफी आक्रमणले उनको मुखभरी घाउ भएको छ ।

अक्टोपसले युवतिकाे नाक, मुख र आँखाको तल्लो भागमा यसरी समात्यो कि, युवतीले बढो कष्टसाथ आफूलाई मुक्त पारिन् । युवतीको उक्त भिडियो यतिखेर सामाजिक सन्जालमा भाइरल बनेको छ ।

हेर्नुहाेस भिडियाेः

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार १६:३८