७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

डाक्टर नै बलात्कारी भएपछि…


२६ काठमाडौं, बैशाख । मुम्बैमा एक डाक्टरले ब्ल्याकमेल गर्दै एक माेडललाई पटक पटक बलात्कार गरेकाे घटना सार्बजनीक भएकाे छ । मुम्बै पुलिसका अनुसार चिनजानलाई  अाधार बनाएर बलात्कार गर्रने डाक्टर पक्राउ परेका छन् ।

पुलिसका अनुसार डाक्टरले वर्सोवामा मोडललाई एउटा घर दिएनुका साथैै डाक्टरले मोडलको अकाउन्टमा केही पैसा समेत पठाउने गरेकाे खुलासा भएकाे छ । पीडितको आरोप अनुसार डाक्टरले उनका केही आपत्तिजनक तस्बिर खिचेका थिए । त्यही फोटोको आडमा डाक्टरले आफूलाई ब्ल्याकमेल गर्ने गरेको बताएकी छिन् ।

यस्तै पुलिसका अनुसार बलात्कारपछि डाक्टरले पीडितलाई यसबारे कसैलाई पनि नभन्न दबाब दिएका थिए । यसबारे कसैलाई जानकारी दिए तस्बिर भाइरल गरिदिने धम्की डाक्टरले दिने गरेको पिडितले जनाएकाीछिन् ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार १५:३५